पाच तत्व बाट बनेको हाम्रो सरिर सदा अमर हुन सक्दैन एकदिन त त्याग्नु नै पर्छ यसैले किन यी नास्वान सरिर को क्षेनिक खुसि को लागि आफ्नो आत्मा के मार्नु ?
Friday, September 25, 2015
हार बिना को जित भन्दा हार पछि को जित राम्रो सायद
हार बिना को जित भन्दा हार पछि को जित राम्रो सायद
खुसि पछि को दुख भन्दा दुख पछिको सुख राम्रो सायद
गल्ति गर्नु भूल होइन अगाडी बढ्नु को सिक्ष्या हो
आधा उमेर दैसकेछ अबो यस्तै गरि बाकि जिन्दगि पनि जाने छ
र हिजो को दिन बितेको कुरो जस्तै गरि एक अतित एक याद मा मात्र सिमित रहनेछ
र भोलि पनि पर्शी र पर्शी पनि तेस्पछि एक अतित नै बन्ने छ र याद मै सिमित रहने छ
पायको गुमाय दुखि पनि भय तर पाय को पनि पछि नै थिय जन्मदा त मोह नाङ्गै नै थिय
दुखि थिय कुसी पति त पक्कै थिय फेरी अजो ति सबै एक याद मै सिमित छ
मेरो साथमा केवल याद हरु एक याद मै मात्र सिमित छ
की राम्रो काम गरे को क्कुरो सम्झी हर्सित पनि छु र गल्ति सम्झी पश्चताप पनि
तर खुसि लाग्दै छ भोलि यी आजको यो मेरो पल पनि एक याद मै सिमित हुने छ
हिजो अस्ति र धेरै पैले पायको दुख कस्ट अनि खुसि केवल एक अतित याद मै सिमित हुने छ
सायद मैले गल्ति पो गरेकी सायद कुनै ठुलै भुल गरे जस्तोनि लाग्दै छ साथ् मा पिडा पनि त छ
तर जे भयो त्यो त भैसकेको छ र जे हुने छ त्यो पनि हुने नै छ हुन सक्छ तेस्मा हात आफ्नै पनि
र ति सबै एक दिन याद मै सिमित हुने छ राम्रो काम सम्झी मोह हर्सित हुने छु तर अरु केवल क्षेनिक

म बाट धेरै गल्ती हरु भय र म पस्च्ताप को आगो म जलिरहेछु
म बाट धेरै गल्ती हरु भय र म पस्च्ताप को आगो म जलिरहेछु frown emoticon
यो संसार मा कोइ भयन जस्ले म र मेरो सोच लाई बुजोस frown emoticon
जोतिस शास्त्र लाई कैले बिश्वास गरिन तर जोतिस हरु को भनइ अनुसार भयो frown emoticon
सायद अगाडी पनि हुने ६ सो खुशी छु smile emoticon मेरो ९ बर्ष लामो सादे ७ को दसा यो पली को बर्थ दे जाने ६ अरे जती मा हात हाले ति सबौइ मा राम्रो जित हसिल गरिन frown emoticon frown emoticon
र मेरो जती रिन हरु थिय ति मेरो एक महिना को कमाइ थ्यो र तेइ रिन ले मेरो यो हालत गर्यो smile emoticon एक दिन मा १० हजार कमाउन सक्ने मनिस आज दिन को १००० हजार म चित्त बुजाइ बस्नु परेको ६ frown emoticon प्राय ले सोच्छन म मोबाईल र ल्यापटप टेकनिसियन मात्र हो smile emoticonसबै ले नाता तोरे र म एक्दम खुशी छु smile emoticon र अचम्म पनि कि मेरो सप्ना अनुसार सबै भय केइ हुने आसा मा छु grin emoticon बर्ष औ अगि मैले देखेको थिए म लाई मनिस हरु को हुल र मैले चिने र देखेको ले हिर्काको र मेरो सारीर को सरा हद्दी हरु मासु समान भयको र मेरो मदत गर्ने कोइ नभको र पछी मेरो सबै सारीर हद्दी सरह भयको र घोडा चढि मन्दिर हरु को माथि दौदेको र सारा मनिस हरु मेरो अगि रोयी अगो मा जलिरहेको र म सँग मफी मगी रहेको smile emoticon मैले यो संसार मा नौतन्की हरु मात्र भेते कुनै पर्मेसोर को पुजरी भेतीन केबल देखे smile emoticon जती जना पनि छन उनि हरु धर्म को नाम म नौतन्की गरिरहेछन न मुस्लिम भेते न हिन्दू र न कृस्तियन र न त मोन्क नै frown emoticon सबै आफ्नो जिद मा अदिक छन तर उनिहरु को किताब मैले पदे अनुसार र मैले बुजे अनुसार धर्म शास्त्र केवल यक प्रकारको एन्टी भाइरस हो जुन हाइ टेक्नोलोजी को मेसिन को सफ़्टवेयर सिस्टम मा भाइरस लागे मा नस्ट गर्ने यानी कि सफा गर्ने काम गर्दछ smile emoticon
हाइ टेक्नोलोजी को मेसिन मा लाग्ने भाइरस पनि कम्प्युटर भाइरस जस्तो नै हो कुनै को निर्माण गरिन्छ भने कुनै आफै बन्दछ सिस्टम फेल भै frown emoticon बनायको भाइरस कुनै खास प्रयोजन को लागि हुन्छ भने हाइ टेक्नोलोजी को मेसिन को सिस्टम फेल भै बनेको भाइरस ज्यादा खतरनाक हुने गर्दछ र प्रयोग नगरिने सिस्टम पनि यक प्रकार को भाइरस नै हो frown emoticonसो हाइ टेक्नोलोजी को मेसिन मा लाग्ने भाइरस को निम्ति धर्म शास्त्र हरु को निर्माण भो एन्टी भाइरस को रुपमा smile emoticon
कम्प्युटर र हाइ टेक्नोलोजी को मेसिन ( मानिस ) मा भिन्नता छैन => कम्प्युटर मा पनि एक भन्दा ज्यादा यानी कि मल्टी एन्टी भाइरस राखेमा एक अर्का मा भाइरस फाउन्ड भनि सो गर्दछ र झन् सिस्टम स्लो हुन्छ र हाइ टेक्नोलोजी को मेसिन मा पनि यस्तै हुने गर्दछ प्राय सुन्न र देखन मा नि आइरहेको छ कि घुरेर र धर्म को हेला गरि बुज्न खोज्ने हाइ टेक्नोलोजी को मेसिन हरु प्राय खराब भै काम नलाग्ने समेत हुने गर्दछ सो .. कुनै पनि एक एन्टी भाइरस यानिकि एक धर्म लाइ मात्र मान्नु पर्छ नत्र खतरा सारै हुनसक्छ smile emoticon
सायद cry emoticon पर्मेसोर को नि यहि इच्छा छ कि यो संसार चाडो नस्ट होस् र नया संसार को सुरुवात होस् smile emoticon

Tuesday, August 25, 2015
इशा भगवान कृष्णको भक्त थिए विभिन्न समयमा विभिन्न अन्वेशकहरुले खोज अनुसन्धानको आधरमा प्रस्ट्याएका तथ्यहरु ।
१. १८६९ इस्विमा एक फ्रेन्च कानूनवीद एवं साहित्यकार” लुइस जेकोलियत” ले आफ्नो पुस्तक the bibile in india मा श्रीकृष्ण तथा इशा( क्राइस्ट) लाई तुलनात्मक अध्य्यन गर्दै जीसस शब्दको बिषयमा लेखेका छन क्राइस्टको ” जीसस” नाम उहाकै अनुयायिले दिए। सस्कृतमा यसको अर्थ मूल तत्व हुन्छ। लुइस लेख्दछ ” क्राइस्ट” शब्द पनि कृष्ण शब्द कै रुपान्तरण हो। इशाले कृष्णको सट्टा क्रीसना शब्द प्रयोग गरे यहि क्रीसना शब्द नै यूरोपमा ख्रीस्तान या क्राइस्ट भयो।लुइसका अनुसार इशाले भारतको जगन्नाथ मन्दीरमा धेरै समय बिताएका थिए।
२. अर्का रुसि अन्वेसक निकोलस नोतोवीचले भारतमा केही वर्ष बसेर ” the life of saint isha” मा आधरित भएर फ्रेन्च भाषामा ” the unknowan life of jisus crist” नामक पुस्तक लेखेका छन। उक्त पुस्तक लद्दाखको लेह मार्ग स्थित हेमिस बौद्ध आश्रममा अद्यावधीक शुरक्षीत छ। किताब अनुसार जीसस क्राइस्ट १३ वर्षको उमेरमा भारत जाने क्रममा ,सिल्क मार्ग हुँदै हेमिस बौद्ध आश्रममा पुगेका थिए र उहाले त्यही बसेर बौद्ध शीक्षा लिए र निर्वाणको महत्व बुझेका थिए। यसरी इशाले आफ्नो उमेरको लगभग १८ वर्ष भारतको काश्मीर लद्दाख र उडीसाको जगन्नाथ मन्दीरमा बसेर बौद्ध एबं हीन्दु धर्म ग्रन्थहरुको आद्यात्मिक बिषय हरुमा गहन अद्ययन गरे जहाँ उहाले ध्यान साधनकोउत्कृष्टता प्राप्त गरे। निकोलस अगाडि लेख्दछ कि इशालाइ सुलि चढाए पछि उनको मृत्यु भएको मानियो तर सत्य त यो थियो कि सुलि चढाए पश्चात् पनि उहाआफ्नो योगवलद्वार जीवितै थिए। सुलिचढाएको ३दिनपछी आफ्नो परिवारसंग तीब्बत हुँदै पुन: भारतको श्रीनगर आएर ८० वर्षको उमेरमा परलोक भए इशा जसको चीहान श्रीनगरको रौजावलमा सूर्य देखिए जतिकै सत्य छ।
३. पारसी( इरानी) परिवारमा जन्मेका मेहर बाबालाइ एक रहस्यमयी चमत्कारिक संत मानिन्छ।मेहर बाबा ३० वर्षसम्म मौन थियो। मौनताकै समयमा उनले” God speek” नामक पुस्तक लेखेका थिए।पुस्तक अनुसार इशा सुलिबाट बचेका थिए।इशाले भारतमा बसेर योग साधना गरेका थिए, जसको माद्यमबाट उनले निर्विकल्प सुलिमा नै समाधी लगाए।यश प्रकारको समाधिमा व्यक्ती ३ दिनसम्म मृत समान बस्न सक्दछ,पछि उसको चेतना बिस्तारै फर्कन्छ।उसको अंगप्रत्यंगले पुन: कार्य गर्न थाल्छ।यसरी समाधिबाट जागृत भए पछि इशा पुन: भारत आए र बाकी जीवन काश्मीरमा बिताएर परलोक भए। shreekrishnaमेहरबाबाको यो कुरालाई अभयनंद,सत्यसाईबाबा,शंकराचार्य आदिले पनि समर्थन जनाएको पाइन्छ। यसरी नै फीदाहसनैन,अजीज कश्मीरी,जेम्सडियर्डोफ,मंतोसे देवजी आदिले पनि कश्मीरको रौजावलमा जुन चीहान छ त्यो इशाकै चीहान हो भनेर भनेका छन।त्यस्तै १९८२ मा जर्मन विद्वान होल्गर कस्टर्नले आफ्नो गहन अनुसन्धान पश्चात् माथिका तथ्यहरुलाई प्रमाणित गर्दै ” जीसस लिभ्ड इन इन्डिया: हिज लाइफ विफोर एन्ड आफ्टर क्रुसिफिक्सन” नामक पुस्तक लेखेका छन।
माथी उल्लेखित लुइस जेकोलियतको भनाईलाई आधर मानेर हेर्दा हो, वर्तमान विश्वमा जे जति भाषा प्रचलनमा छ, ती सबै भाषाहरुको मूलश्रोतमा प्राचिन संस्कृत भाषाको प्रभाव छ भन्ने तथ्यलाई विश्वले स्वीकारी सकेको अवस्था हो। जस्तो कि संस्कृतको द्वार( ढोका) बाट अंग्रेजिको door, संस्कृतको पितृ, मातृ, भ्रात बाट क्रमश: father,mother, brother आदि शब्दहरु संस्कृतबाट देश काल परिस्थिती अनुसार अपभ्रंस हुँदै बिकसित भएको मानिन्छ। यश बिषयको चर्चा अर्कै छ त्यतातिर नगैइ लुइसको भनाईलाई गौण गरि हेरौ।आ आफ्नो मातृभाषाको कारणले गर्दा अर्को भाषा उच्चारणमा परिवर्तन आउन स्वभाबिक मानिन्छ। सायद त्यसरी नै कृष्ण शब्द कृसना,खृस्तान या क्राइस्ट उच्चारित हुन गयो। इशाले भारतमा बसेर बौद्ध तथा हिन्दु ग्रन्थहरुको व्यापक रुपमा अद्यात्मिक अद्ययन गरे त्यसमद्ये उहालाई भागवत गीता अत्यन्त पृय भयो र गीता रसबाट उहाँ प्रभावित भए। इशालाई लाग्यो कि यो मानव कल्याणकारी गीता ज्ञान मेरा ठाउका मानिसहरु पनि सिकाउन पर्यो।र इशाले आफुलाई श्रीकृष्ण संग तुलना गर्नु भयो।किनभने कृष्ण र इशाको जीवनमा धेरै घटनाहरुको समानता पाइन्छ कि जसले गर्दा इशाले आफुलाइ श्रीकृष्णसंग तुलना गर्न सकोस। जस्तै कंसको नजरबाट कृष्ण जन्मनसाथ भाग्नु परेको थियो, त्यसरी नै इशालाई पनि हेरोद राजाको नजरदेखी भगाइएको थियो। श्रीकृष्ण ग्वाला हुनु भएको थियो त्यस्तै इशा पनि भेडा गोठला कहाँ जन्मनु भएको थियो।सायद यहि समानताको ज्ञान पाएर इशा भगवत गीता प्रती आकर्षित भएको हुन सक्छ।
भगवत गीता ज्ञान श्रीकृष्णले समस्त मानव कल्याणको लागि अर्जुनलाई निमित्त बनाएर दिनु भएको थियो। सोही ज्ञानलाई इशाले कृष्णनितिको नाममा आफ्ना मानिसहरुलाई बताउनु भयो र त यदि बाइबलमा गौण गरेर हेर्ने हो भने गीतामा श्रीकृष्णले दिनु भएको गीता ज्ञान् कै हुबहु व्याख्या गरेर इशाले मानिसहरुलाई बताएको पाइन्छ। जस्तै यहाँ एक उदाहरणको रुपमा हेरौ।
सर्वधर्मान्परित्यज्री मामेकं शरण व्रज:
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामी मा सुच:
(भगवतगीता १८:६६)
अर्थात, सबै धर्मलाई त्यागेर तिमी मेरो शरणमा आउ।म तिम्रो संपुर्ण पापलाई नस्ट गर्छु।म तिमिलाई मुक्ती दिन्छु। तिमी कसैसंग नडराउ किन कि यसरी मेरो शरणमा आउने प्राणिको संपुर्ण जीम्मा म लिन्छु।त्यसको सबै पापकर्मको म क्षमा दिन्छु
उपरोक्त श्लोकको हुबहु नक्कल जस्तै बाईबलमा पनि इशा बताउनुहुन्छ र त्यही भनाईलाई इशाईमार्गी भन्ने गर्छन कि- यशु नै मुक्तिदाता हुन।यशु बाहेक कसैले मुक्ती दिन सक्दैन,अनि यशुले नै संपुर्ण पाप नस्ट गर्नुहुन्छ।यस्ता धेरै उदाहरण्हरु भेटिन्छ,जीज्ञासा भएमा गीता र बाइबल( नयाँ करार) मा तुलनात्मक अद्ययन गर्न सक्नुहुन्छ।
इशा याने जीसस भगवत गीताबाट प्रभावित भएर श्रीकृष्णलाईआफ्नो आदर्श मानेकै कारण इशाले भगवत गीता ज्ञानलाई कृष्णनीती भनेर यहुदिहरु समक्ष पुर्याउनु भयो यहुदिहरुले कृष्णनीती उच्चारण गर्दा कृश्चियनिटी हुन गयो। इशाले कृष्णनीती अर्थात कृश्चियनिटिको ज्ञान प्रचार गरेकै कारण यहुदी धर्म गुरुहरुमा त्रास पैदा भयो कि इशाले कृष्णनीती याने कृश्चियनिटी सिकाएर सबै यहुदिहरुलाई हिन्दु बनाउने छ।यदि त्यसो नहुदो हो त, यहुदी धर्म प्रवर्तक अब्राहमको बयालिसौ पुस्ता( बाईबल अनुसार) को सन्तान इशालाई किन महाअभियोग लागेका व्यक्तिलाई दिइने भयानक( सुलिमा चढाइने) सजाय दिइयो त?किन कि स्पस्ट छ इशाले कृष्णनीतीको नाममा आफ्नो यहुदी धर्म बिस्थापित गर्न भगवत ज्ञान् को प्रचार गरेका थिए।तर दुर्भाग्य इशाको तुलनामा यहुदी धर्म शासक सक्तिसाली थियो अन्तत इशालाई सुलि चढाइ छाडे। यद्यपि इशाले हिन्दु तथा बौद्ध धर्मभित्रबाट सिकेको योगबलकोसहयोद्वार सुलि मा नै समाधी लिनुभयो।
यहुदिहरुले इशालाई मृत ठानेर चीहान बनाए तर इशा मेहर बाबाका अनुसार तीन दिनपछी पुन: जीवीत भएर सुटुक्क भारत आउनु भयो।पछि यहुदिहरुले इशाको मृत शरिर कब्रमा नदेखेपछी डराउन थाले सोचे कि साच्चै इशा दैबी शक्ति नै थिए, हामिले गलत गरेछौ,नत्र सशरिर कहाँ गए ? तत्कालिन यहुदिहरुमा ज्ञान अभावको कारणले इशा सशरिर स्वर्ग गए भनी स्वीकारे र कृष्णनीती( कृश्चियनिटी) मा इशाले दिएको ज्ञानलाई तत्कालिन यहुदी धर्मगुरुहरुले तोड्मोड गरि आफ्नो अनुकुल बनाएर यहुदी धर्मग्रन्थ पुरानो करारमा जोडि बाइबल नामको धर्म ग्रन्थ जन्माएको तथ्यलाई नकार्न सकिन्न।स्मरणिय छ कि,भगवान श्रीकृष्णले म नै विराट रुप पर्मेस्वर परमात्मा हु भन्नुभएको छ भने इशाले आफूलाई पर्मेस्वर पुत्र( पवित्र आत्मा) हु भनेर प्रस्तुत गर्नु भएको छ। तसर्थ पनि स्पष्ट छ कि श्रीकृष्णद्वार दिइएको भगवत ज्ञानलाई इशाले अंसी परमात्मा( श्रीकृष्ण) कोअंश आत्मा( इशा) द्वार श्रीकृष्ण प्रदत्त ज्ञान कृष्णनीती( कृश्चियनिटी) मानिसहरुलाई बताएका थिए। नमन!!!
Subscribe to:
Posts (Atom)