Friday, September 25, 2015

सियोन का अभिलाषी हरु




सियोन का अभिलाषी हरु झुठो अभिलासा देखाउने हरु को पिछा लागि रहेको देख्ता सियोन का सन्तानहरु भ्रमित हुनु कुनै नौलो र ठुलो कुरो होइन तर भ्रमित भै जिउने कोसिस गर्नु सानो कुरो पनि त होइन सोचौ आफैले मैले भन्दा धेरै पक्कै जान्नु भाको छ हजुर हरु ले

No comments:

Post a Comment