Friday, September 25, 2015

हार बिना को जित भन्दा हार पछि को जित राम्रो सायद

हार बिना को जित भन्दा हार पछि को जित राम्रो सायद
खुसि पछि को दुख भन्दा दुख पछिको सुख राम्रो सायद
गल्ति गर्नु भूल होइन अगाडी बढ्नु को सिक्ष्या हो
आधा उमेर दैसकेछ अबो यस्तै गरि बाकि जिन्दगि पनि जाने छ
र हिजो को दिन बितेको कुरो जस्तै गरि एक अतित एक याद मा मात्र सिमित रहनेछ
र भोलि पनि पर्शी र पर्शी पनि तेस्पछि एक अतित नै बन्ने छ र याद मै सिमित रहने छ
पायको गुमाय दुखि पनि भय तर पाय को पनि पछि नै थिय जन्मदा त मोह नाङ्गै नै थिय
दुखि थिय कुसी पति त पक्कै थिय फेरी अजो ति सबै एक याद मै सिमित छ
मेरो साथमा केवल याद हरु एक याद मै मात्र सिमित छ
की राम्रो काम गरे को क्कुरो सम्झी हर्सित पनि छु र गल्ति सम्झी पश्चताप पनि
तर खुसि लाग्दै छ भोलि यी आजको यो मेरो पल पनि एक याद मै सिमित हुने छ
हिजो अस्ति र धेरै पैले पायको दुख कस्ट अनि खुसि केवल एक अतित याद मै सिमित हुने छ
सायद मैले गल्ति पो गरेकी सायद कुनै ठुलै भुल गरे जस्तोनि लाग्दै छ साथ् मा पिडा पनि त छ
तर जे भयो त्यो त भैसकेको छ र जे हुने छ त्यो पनि हुने नै छ हुन सक्छ तेस्मा हात आफ्नै पनि
र ति सबै एक दिन याद मै सिमित हुने छ राम्रो काम सम्झी मोह हर्सित हुने छु तर अरु केवल क्षेनिक

No comments:

Post a Comment