Friday, September 25, 2015

गल्ति नै सिक्ष्य को पहिलो चरण हो

गल्ति नै सिक्ष्य को पहिलो चरण हो यसैले गल्ति सम्झेर पछुताउनु सैतानी सक्ति को पुजा गर्नु भन्दा ठुलो पाप हो गल्ति बुजी तेस्लाई नदोहोरौनु नै पर्मेसोर को पहिलो आज्ञा हो र सबै भन्दा ठुलो पर्मेसोर को पुजा को बिदि पनि यहि हो

No comments:

Post a Comment