Friday, September 25, 2015

राम्रो सोचलाई कहिले पनि परिवर्तन गर्नु हुदैन

राम्रो सोचलाई कहिले पनि परिवर्तन गर्नु हुदैन, नराम्रा सोचहरु छन भने त्यस्ता सोचहरुलाई मानव मस्तिष्कबाट तुरुन्त हटाउनु पर्छ । परिवर्तन भन्ने कुरा त भई हाल्छनि हुन सक्छ यति मात्र हो कि ढिलो र चाडो ।

No comments:

Post a Comment