Friday, September 25, 2015

यस्तो पनि देख्नु पर्यो नेपाल मा भुकम्प ले देखायो यो परिस्थिति








यस्तो पनि देख्नु पर्यो नेपाल मा भुकम्प ले देखायो यो परिस्थिति
भूकम्पपीडितका लागि राहत, पुनस्र्थापनाका लागि पनि काम गर्नुपर्ने दायित्व लिएका सभासद्हरुले संविधानसभा सचिवालयमा हरकत नै देखाए । पीडितहरु अझै पनि खुला आकासमुनि बस्न बाध्य रहदा सभासद्हरुले बाँडिचुँडी पाल लगे का थिय । उनीहरुको यस्तो रवैयाको चौतर्फी विरोध भएपछि तत्काल पाल  फिर्ता गर्न बाध्य भए का थिय ।





No comments:

Post a Comment