Tuesday, September 22, 2015

प्रेमीको धोका सहन नसकेर बिषादी सेवन गरी आत्यमहत्या !

प्रेममा अन्धो बनेकी चमेलीका प्रेमीले अर्कै युवतीसँग विहे गरेपछि उनले सहन सकिनन् ।
दोलखाको सुरी–७ बस्ने १९ बर्षीया चमेलीले प्रेमीको धोका सहन नसकेर राति बिषादी सेवन गरी आत्यमहत्या गरेकी थिन  ।
प्रेमी विनाको जीवन अधुरो हुने भन्दै बाँच्नुको कुनै अर्थ छैन् भन्दै उनले संसारबाट विदा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको थियो ।

No comments:

Post a Comment