Saturday, September 26, 2015

सपना हराएका मानिसहरु

जसरी शिशिरमा सारा पातहरु झरेर
खिङरिङ्ग पर्छन् रुखहरु, 
त्यसरी नै खिङरिङ्ग पर्दा रहेछन् 
सपना हराएका मानिसहरु

No comments:

Post a Comment