Friday, September 25, 2015

अचानक मन को धड्कन बढ्न थाले छ

अचानक मन को धड्कन बढ्न थाले छ 
उनि कस्तो होला भनि दिमाख ले सोच्न थालेछ 
मेरो मोम को लागि कस्तो गिफ्ट दिन सक्ने छु 
भन्ने आज यो पागल को मन  सोच्न थालेछ  
थोब्रा हैन मन को खाचो छ मोलाई  
सरिर हैन पबित्र आत्मा जरुरि छ मोलाई 

No comments:

Post a Comment