Tuesday, August 25, 2015

नेपाल को उत्पीडित ब्राह्मण क्षेत्री प्रति सरकार को ध्यान जाओस् !

जनजाति हरु लाइ पढ्न अल्छी लागेर बाहुन हरु लाइ काशी पठाए
।अनि पढेर आएको त्यों बाहुन लाइ पंडित बाज
पंडित बाजे भन्दै फुर्कायेर पूजा पाठ माँ तल्लीन
गराए । बाहुन ले त मासु खान नि हुदैन जाड खान
पनी हुदैन भन्दै खाने कुरा हरु माँ पनी बन्देज
लगाइदिये । उता बाहुन हरु जोत्न नि हुदैन भनेर
जोत्न नि दिएनन । बाहुन लाइ बोलायेर दिन
भरी कराउन(पूजापाठ ) लगाएर दुई माना चामल
दिएर पठाउथे तर आफु ले भने दिन माँ तिन पहर खाएर
जोतेर साझ दुई पाथी को पारिश्रमिक लैजान्थे ।
बाहुन ले त अरु ले छोएको खानु हुदैन भनेर आफ्ना घर
माँ आएको बाहुन लाइ खान दिदैन थे । तर आफु ले भने
बाहुन का घर गएर स्वाम्म खाएर
आफ्नो मानो जोगाउथे । बाहुन ले त अन्य जात
माँ बीहे गर्न हुन्न भन्दिन्थे बाहुन ले पत्याउथे तर आफु
हरु ले भने तेइ बाहुन
का छोरी चेली पनी मौक़ा मिलाई मिलाई
टपकाउथे । अनि बाहुन हेर्या हेरेइ । बाहुन ले पढ्न
बाहेक बाहिर जानू हुदैन भन्दिन्थे । अनी आफु हरु भने
भारतीय फ़ौज ब्रिटिस आर्मी सिंगापुर पुलिस
जस्ता काम माँ लागेर भारु र डलर कमाउथे ।
अनी बाहुन लाइ भने नेपाल
को सत्ता माँ अल्माल्याएर राखे । अनी बीस बर्ष
माँ भर्ती भाका मनुवा हरु ले चालीस बर्ष
को हुदा पेन्सन पाउछ्न र पेन्सन निस्केर मजा संग
बचेको जिन्दगी ब्यतित गर्छन ।तर बाहुन हरु भने
चालीस बर्ष को हुदा बल्ल होशा आउछ्न र
खाड़ी तीर लाउछ्न ताठा बाठा ले सरकार
चलायेर खान्छ्न सोजा साझा बाहुन ले या त
खाड़ी तातो घाम खान्छ्न
या फेरी जनजाति को गाली । जनजाति हरु भने
भारु र डलर खादै बाहुन लाइ गाली गर्दै
मृदुला कोइराला ले जस्तै खुट्टा खापेर पेन्सन खाएर
बस्या छन ।
नेपाल को उत्पीडित ब्राह्मण क्षेत्री प्रति सरकार को ध्यान जाओस् !

No comments:

Post a Comment