Monday, August 24, 2015

रुद्र को मान्यता विवाह धार्मिक उत्तम हुन्छ

रुद्र को मान्यता , उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका नारिहरु मात्र  समझदार र संस्कारी  हुन्न त्यसकारण  महिलाहरु जस्तो भय पनि उनको इस्टमित्र को बारेमा बुज्नु जरुरि हुन्छ किनकि संगत गुना को फल भन्ने उपदेश पनि पुर्खा बाटै आयको हो :)  नराम्रा भएपनि धार्मिक महिला सँग विवाह गर्नु उत्तम हुन्छ चाहे ति कन्या मुस्लिम , हिन्दु , क्रिश्चियन वा बुद्दिस्ट किन नहोस कुनै पनि यक धर्म ग्रन्थ पुरा पढेको र ति अनुरुप जीवन निर्वाह गर्ने  कन्या  नै यक असल जीवन साथि बन्न सक्छिन  र स्वभावले नै परिवारको खुशी बढाउँछ भन्ने मेरो सोच हो :)  विवाह गर्दा पुरुषले महिलाको बाहिरी सुन्दरता  भन्दा महिलाको मनको सुन्दरता र संस्कार हेर्नुपर्छ  चाणक्य नीतिमा उल्लेख छ । यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने उनीसँग विवाह गर्नुको कुनै अर्थ हुदैन । कुनै कन्या कुरुप भएपनि उनि संस्कारी छिन् भने उनीसंग विवाह गर्नु नै सबै भन्दा उत्तम हुने कुरा चाणक्य नीतिमा उल्लेख गरिएको छ ।
चाणक्यले यो नीति पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन् । जुन पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह गर्नुहुन्न चाणक्य नीतिमा उल्लेख । चाणक्य नीति अचम्ब को छ दिल-दिमाख टच गर्ने खाल को  रुद्र नीति अनुसार बिहे गर्नु नै हुन्न सकेसम्म गरे पनि आ-आफ्नो धर्म नीति अनुसार मेरो सोच मा जातिय कुरो रहन सहन परिस्थिति को अनुरुप निस्कियको हुनु पर्छ :) यसको मत्लप यो हो कि कुनै पनि जति मा भेदभाव गर्ने मानिस अधर्मी हो :) तेस्तो अधर्मी प्राणी लाई जीवन साथी रोज्नु जस्तो मुर्खता अरु के होला र ? मेरो विचार मा धर्म को निम्ति बिहे गर्नु राम्रो हो तर धर्म को नाम  मा बिहे गर्नु मुर्खता हो र बिहे को निम्ति धर्म गर्नु सत्ययुग मा राम्रो हुनु पर्छ तर यो सताप्दी मा मुर्ख पन हो :)

No comments:

Post a Comment